Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त

सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त

  • 271
    SHARES
  • सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त
    सुदुरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्री परिषद विस्तार, दुई मन्त्री नियुक्त

    काठमाडौं । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले दुई सदस्सीय मन्त्री परिषद गठन गरेका छन ।

    प्रदेश प्रमुख देवराज घिमिरेवाट पद तथा गोपनियताको सपथ लिएसँगै मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद विस्तार गरेका हुनु ।

    जसअनुसार नेपाली कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चिम

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend