Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्बनिक बिदा

नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्बनिक बिदा

  • 89
    SHARES
  • नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्बनिक बिदा
    नामाकरणको खुसीयालीमा कोशी प्रदेशमा आज सार्बनिक बिदा

    बिराटनगर । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

    कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाको घोषणा गरेको हो ।

    हिजो भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र बिपक्षमा ४ मत खसेको थियो । 

  • सम्बन्धित विषय:

  • # प्रदेश नम्बर १

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend