Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो, उपभोक्ता मुल्य आज तोकिने

दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो, उपभोक्ता मुल्य आज तोकिने

  • 216
    SHARES
  • दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो, उपभोक्ता मुल्य आज तोकिने
    दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो, उपभोक्ता मुल्य आज तोकिने

    काठमाडौं । अब दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा बढ्ने भएको छ ।

    कृषि मन्त्रायको प्रस्तावमा शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले दुधको मूल्य बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयसँगै दुधको मुल्य बढ्ने भएको हो । यो किसानका लागि बिक्री मूल्य हो ।

    जसअनुसार दुधको मूल्य ५६ रुपैयाँवाट बढेर अब ६५.५० रुपैयाँ कायम हुने भएको छ । किसान तथा दुग्ध उत्पदान महासंघ, नेपाल डेरी एशोसियन लगायतले लामो समय देखी दुधको मुल्य बढाउनु पर्ने सरकारसँग माग गर्दै आएका थिए ।

    नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, डीडीसी र केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा गरेको छ ।


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend