Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

  • 66
    SHARES
  • अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट
    अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट

    काठमाडौं ।  अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । 

    बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार तस्बिर सार्वजनिक गर्दै अभिनेत्री सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदै छ । हामी धेरै खुसी छौँ । आशिर्वाद दिनुहोला ।’ 
     


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend