Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

दुई कोरोनाका संक्रमित थपिए

दुई कोरोनाका संक्रमित थपिए

  • 68
    SHARES
  • दुई कोरोनाका संक्रमित थपिए
    दुई कोरोनाका संक्रमित थपिए

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक जनामात्रै संक्रमण मुक्त भएका छन् ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend