Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

'कतै म हराएँकी'मा टिकटक स्टार मिस पवी र उमेशको जोडी

'कतै म हराएँकी'मा टिकटक स्टार मिस पवी र उमेशको जोडी

  • 81
    SHARES
  • 'कतै म हराएँकी'मा टिकटक स्टार मिस पवी र उमेशको जोडी
    'कतै म हराएँकी'मा टिकटक स्टार मिस पवी र उमेशको जोडी

    काठमाडौं । 'कतै म हराएँकी'बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ । विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

    भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले  कलात्मकशैलीमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् ।

    सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # कतै म हराएँकी

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend