Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने: प्रधानमन्त्री

स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने: प्रधानमन्त्री

  • 60
    SHARES
  • स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने: प्रधानमन्त्री
    स्लोभाकियाले युक्रेनलाई १३ मिग–२९ लडाकु विमान प्रदान गर्ने: प्रधानमन्त्री

    ब्राटिस्लाभा । स्लोभाकियाले युक्रेनलाई १३ मिग- २९ लडाकु विमानहरू प्रदान गर्न लागेको स्लोभाकका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् ।
    पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकका दोस्रो नेटो सदस्य राष्ट्र हो ।

    'हामी हाम्रा १३ मिग- १९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं' स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भनेका छन् । साथै उनले  युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend