Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

२ जना व्यक्ति मृत अवस्थामा फेला

२ जना व्यक्ति मृत अवस्थामा फेला

  • 46
    SHARES
  • २ जना व्यक्ति मृत अवस्थामा फेला
    २ जना व्यक्ति मृत अवस्थामा फेला

    काठमाडौं । चितवन र काठमाडौंमा शुक्रबार २ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

    प्रहरीका अुसार चितवनको रत्ननगर र काठमाडौँको टोखामा २ जना मृत अवस्थामा फेला परेका हुन् । रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका–६ घर भई चितवनको रत्ननगर नगरपालिका–४ देवौली डेरा गरी बस्ने ६६ वर्षीय सौमन चौधरी मृत फेला परेका छन् । उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ ।

    यस्तै, टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend