Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

प्रधानमन्त्रीले चैत १० गते भित्र सरकारलाई पुर्णता दिने

प्रधानमन्त्रीले चैत १० गते भित्र सरकारलाई पुर्णता दिने

  • 46
    SHARES
  • प्रधानमन्त्रीले चैत १० गते भित्र सरकारलाई पुर्णता दिने
    प्रधानमन्त्रीले चैत १० गते भित्र सरकारलाई पुर्णता दिने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पुर्णता पाउने भएको छ ।

    प्रधानमन्त्री दाहालले सो बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो सृंससद भवनमा भएको छलफल पछि चैत १० गते भित्र सरकारलाई पुर्णता दिने वारेमा छलफल गरेका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend