Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

  • 50
    SHARES
  • अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ
    अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

    अछाम । अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

    शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो ।

    करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए ।

    घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend