Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७
Logo
  • Fri, Mar 31, 2023
  • २०७९ चैत, १७ गते शुक्रबार

images
images

मलावीमा आँधीका कारण मृत्यु हुनेको संख्या ४३८ पुग्यो, उद्धार कार्य जारी

मलावीमा आँधीका कारण मृत्यु हुनेको संख्या ४३८ पुग्यो, उद्धार कार्य जारी

  • 87
    SHARES
  • मलावीमा आँधीका कारण मृत्यु हुनेको संख्या ४३८ पुग्यो, उद्धार कार्य जारी
    मलावीमा आँधीका कारण मृत्यु हुनेको संख्या ४३८ पुग्यो, उद्धार कार्य जारी

    संख्या कम्तीमा ४३८ पुगेको मलावीको विपद् व्यवस्थापन मामिला विभागले जनाएको छ ।

     विभागले बिहीबार आफ्नो पाँचौँ अपडेट दिँदै आँधीका कारण ३२६ जनाको मृत्यु भएको करिब तीन लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो ।
     
    उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ । विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन् । 

    आयुक्तले भन्नुभयो, “विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन् ।”

    मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन् । 

  • सम्बन्धित विषय:

  • # मलावी

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend