Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

  • 190
    SHARES
  • बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)
    बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव (फोटो फिचर)

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा सामान्य प्रभाव परेको छ । मंगलबार बिहान सुनसान देखिएका सडकहरुले अहिले सवारीसाधनको चाप बढ्न थालेको छ । 

    निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्न्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । 

    आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको, एमसीसी पारित गरेको, महंगी बढेको विरोधमा विप्लव समूहले मंगलबार नेपाल बन्दको आह्वान गरेको थियो । 

    300286435_621818912694673_8758358447625083116_n.jpg

    300072219_600697031429318_6500248355622492593_n.jpg

    299834979_4991784924261465_3480815085148924997_n.jpg

    300133798_478321534305768_6329147017447450586_n (1).jpg

    299688613_475805090768770_8042116328956678472_n.jpg

    300295652_1037740853575642_7894032337062684001_n (1).jpg

    300598875_1119669458757405_1056993627809375473_n.jpg


     

  • सम्बन्धित विषय:

  • # नेपाल बन्द

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend