Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयो (फोटो फिचर)

भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयो (फोटो फिचर)

  • 178
    SHARES
  • भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयो (फोटो फिचर)
    भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काइयो (फोटो फिचर)

    काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ । आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो । 

    महानगर प्रमुख बालेन्द्र साह (बालेन) कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ । 

    अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ ।

    300852333_1407977803044409_1681801449019981334_n.jpg

    300669273_613906616806573_2430143726747347458_n.jpg

    300973577_5510273102370617_2319984734262716564_n.jpg

    300787466_488635899265543_6686636305490684976_n.jpg

    301126327_428078695822600_7384963524595750183_n.jpg


     

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगर

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend