Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)

आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)

  • 169
    SHARES
  • आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)
    आज देखि सोह्र श्राद्ध सुरु (फाेटाे फिचर)

    काठमाडौं । सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदैछ । 
    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (आइतबार) देखि विधिवत् आरम्भ गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि  शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

    sh6.jpg

    sh5.jpg

    sh7.jpg

    sh8.jpg

    sh2.jpg

    sh9.jpg

  • सम्बन्धित विषय:

  • # सोह्र श्राद्ध

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend