काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला लागेको छ । मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ । ‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।
सप्त किरण मिडिया नेटवर्क प्रा.लि.
गोकर्णेश्वर-६, काठमाडौँ अध्यक्ष तथा प्रबन्ध निर्देशक: मन्दिर प्रसाद तिमिल्सिना प्रधान सम्पादक: सुमित्रा न्यौपाने सूचना विभाग दर्ता नं. २८४३-२०७८/०७९ फोन नं: ०१-५९००८२९ , ९८४३४४६०८८ इमेल:[email protected] [email protected]