Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

तिहारको असनमा किनमेल (फोटो फिचर)

तिहारको असनमा किनमेल (फोटो फिचर)

  • 165
    SHARES
  • तिहारको असनमा किनमेल (फोटो फिचर)
    तिहारको असनमा किनमेल (फोटो फिचर)

    काठमाडौं । तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ ।

    मंगलबार गाईपूजा, बुधबार गोवद्र्र्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तक साइत बिहीबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

    312461553_494984402578064_9030404086265035456_n.jpg

    312390005_516989286647198_5290564434627030831_n.jpg
    306230671_1145785066321850_1624457949126803621_n.jpg
    SA_Butwal-kartik-4.jpg
    312361047_2210189402494485_5827648511746359768_n.jpg
    312329927_665705648323121_7920092927222777174_n.jpg
    312383275_1589261148158280_6032182586279319237_n.jpg


     


    सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend