Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६
Logo
  • Tue, May 30, 2023
  • २०८० जेठ, १६ गते मंगलबार

images
images

पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

  • 119
    SHARES
  • पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु
    पर्सामा दुईवटा मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु

    पर्सा । पर्साको पोखरिया नगरपालिका–३ मा बिहीबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा दुबै चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार ना ३ प १०२६  र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए । 

    दुर्घटनामा परी मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका–५ बस्ने २९ वर्षिय हसिन्द्र  सहनीको घटनास्थलमै मृत्यु भएको हो ।  

    दुर्घटनामा घाइते भएका दुई जनाको विरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • सप्त किरण

    सम्बन्धित समाचार
    Copyright © All right reserved - saptakiran.com
    Site By: SobizTrend